अ-
अ+
डाउनलोड एप
" समतामुलक, समृद्ध पर्यटकीय नगरीः पहिचान सहितको हाम्रो घोडाघोडी । "
Back
शिक्षा युवा तथा खेलकुुद विकास शाखा
  1. शिक्षा युवा तथा खेलकुद विकास शाखा
  2. प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा गुरुकुल), मदरसा, गुम्बा आदि।, निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन, नियमन ।
  3. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन ।
  4. पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन ।
  5. विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन ।
  6. विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन ।
  7. शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार ।
  8. आधारभूत तह (८कक्षाको परीक्षा व्यवस्थापन ।
  9. विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन ।
  10. विप्रार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन ।
  11. शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन ।
  12. स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण ।
  13. माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन ।
  14. पुस्तकालय एवं पत्रपत्रिका ।
  15. स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन ।
  16. नेपाल सरकारबाट शिक्षा तर्फ प्राप्त शशर्त अनुदानको सम्पूर्ण वजेट तथा कार्यक्रम सञ्चालन ।
  17. स्थानीयस्तरमा खेलकूद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय
  18. खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास
  19. खेलकूदको विकास र प्रवर्द्धन
  20. खेलकूद प्रतियोगीता आयोजना र सहभागीता
  21. अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ।
  22. युवा जागरण, सशक्तीकरण र परिचालन
  23. युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास
  24. खेलकुद विकास समिति गठन व्यवस्थापन तथा परिचालन
प्रमुख
logo
मान बहादुर मल्ल
प्रा. स.
पुरा हेर्नुहोस्


© 2026. घोडाघोडी नगरपालिका, सुदूरपश्‍चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain